‘अँध्यारोमा जिउने’ चाहना सार्वजनिक

गायक तथा संकलक राजु देउलाको नयाँ गीत ‘अँध्यारोमै जिउन चाहन्छु’ सार्वजनिक भएको छ । आइतबार काठमाडौंको बानेश्वरस्थित एक पार्टी प्यालेसमा एक कार्यक्रम गरी उक्त गीत सार्वजनिक गरिएको हो हो । गायक राजु देउलाकै शब्द तथा विक्रम थापाको संगीत रहेको ‘अध्याँरोमै जिउन चाहन्छु’ गीत आधुनिक गीत हो । लामो समयदेखि संगीत क्षेत्रमा संघर्ष गर्दै आएका देउलाले … Continue reading ‘अँध्यारोमा जिउने’ चाहना सार्वजनिक